कनकाई अनलाईन
आज कनकाई नगरपालिकामा थप ४ जना कोरोना संक्रमित भएको छ । यो सगै कनकाईमा कोरोना संक्रमितको सड्ख्या ७२ पुगेको कनकाई नगरपालिका स्वास्थ साखाले जनाएको छ । आज थपिनेहरुमा कनकाई वार्डनम्बर १ की एक महिला यसैगरि वार्डनम्बर ३,४ र ५ का ३ पुरुषमा शनिवार कोरोना देखिएको हो । कोरोनाका कारण कनकाई नगरपालिकाका अत्यावश्यक बाहेकका कामहरु हाल बन्द रहेको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा