कनकाई अनलाईन
कनकाई नगरपालिकाकी एक महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अनिश्चित कालसम्मका लागि अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरिएको छ ।
महिला कर्मचारीमा कोरोना देखिएपछि अन्य कर्मचारीमा समेत कोरोना फैलन सक्ने भन्दै नगरपालिकाले हिजोदेखिनै अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।