आजको पञ्चांग
मितिः २०७७ कार्तिक १, शनिवार
इ.संः २०२० अक्टोबर १७
नेपाल संवतः ११४० (कौलाथ्व)
चन्द्रमाः तुला राशीमा,
तिथीः जमरे औँशी
पक्षः शुद्ध आश्विन शुक्ल (दुर्गा) पक्ष
नक्षत्रः चित्रा, अपरान्ह २ः२४ पश्चात स्वाती नक्षत्र
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः०६
पर्व दिवस
घटस्थापना
मुहूर्तः —
आजको राशीफल, शनिवार, १ कार्तिक, २०७७
मेषः आजको दिन सुख बढेर जानेछ । गरगहना उपहार आदि प्राप्त
होला ।
वृषः व्यर्थको वादविवाद दुर्घटना तथा चोटपटकको भय छ ।
पीडादायक समय छ ।
मिथुनः नोकरीबाट सन्तोष मिल्नेछ । सरकारीकामहरु बन्नेछन् ।
मानसम्मान प्राप्त होला ।
कर्कटः मित्रहरुको सहयोग मिल्ला । चिताएका कामहरु बन्नेछन् ।
सुख वृद्धि होला ।
सिंहः मन प्रशन्न रहने दिन छ । लाभ आर्जनका विविध स्रोतहरु
फेलापर्ने छ ।
कन्याः व्यर्थको खर्च होला । आजको दिन औषधी उपचारमा समेत
धन खर्च गर्नुपर्ला ।
तुलाः पारिवारिक भेटघाटमा मन पर्ने परिकारको स्वादमा रमाउन
पाइने दिन छ।
वृश्चिकः आजको दिन भूमी, वाहन आदिको प्राप्ति मिल्ने देखिन्छ
। सुखवृद्धि होला ।
धनुः प्रतिष्पर्धामा विजयी हुनुहुनेछ । प्रशस्त धनलाभ हो ।
सुखानुभूति हुनेछ ।
मकरः पेट सम्बन्धि समस्या बल्झिएला । मनमा भय रहेपनि
सम्मान प्राप्ति हुने
कुम्भः कामकाजहरु सहजै सम्पन्न हुनेछन् । मन खुशी र सुखी रहने
देखिन्छ ।
मीनः शरीर स्वस्थ रहला । आरोग्यता प्राप्ति होला । आर्थिक अवस्था
बलियो होला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”