Kanakai Online

आजको राशिफल-२०७७ असोज २२ बिहिबार।


बिहिवार, असोज २२, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ असोज २२, बिहिबार
इ.संः २०२० अक्टोबर ८
नेपाल संवतः ११४० अनलागा
चन्द्रमाः वृष राशीमा, प्रात ६ः५२ उप्रान्त मिथुन राशीमा
तिथीः षष्ठी, मध्यान्ह १२ः१ देखि सप्तमी तिथी
पक्षः अधिक आश्विनकृष्णपक्ष
नक्षत्रः मृगशिरा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः००
पर्व दिवस
विश्व दृष्टि दिवस
आजको राशीफल, बिहिबार, २२ असोज, २०७७
मेषः मन प्रशन्न रहला । विविधप्रकारका धनलाभहरु प्राप्त हुने
देखिन्छ ।
वृषः आर्थिक कारोवार तपाईँका हितमा छैनन् । आलस्यताले सताउला ।

मिथुनः शरीर पुष्टि रहला । भाग्योदयको समय छ । अन्नादिलाभ
हुनेछ ।
कर्कटः खर्च नियन्त्रण गर्न नसकिएला ।अनुत्पादक क्षेत्रमा धन खर्च
हुनेछ ।
सिंहः बलशाली दिन छ । धनप्राप्ति हुनेछ । प्रतियोगीतामा जीत
हुनेछ ।
कन्याः थकान महसुस होला । मनमा भय रहनेछ । मानसम्मानमा
कमी आउनेछैन ।
तुलाः दैनिक कामकाजहरुमा अवरोध सृजना होला । शारीरिक अस्वस्थता
छाउला ।
वृश्चिकः शरीर स्वस्थ र निरोगी रहला । मनग्य अर्थिक लाभ होला ।
सन्तोष छाउनेछ ।
धनुः धातु रत्न गरगहना अदि उपहार प्राप्त होला । सुखवृद्धि हुनेछ ।
मकरः आठौँ चन्द्रमाले मुद्धा मामिला, झैझगडा, विवादमा
परिएला । शारीरिक कष्ट होला ।
कुम्भः मानसम्मानमा कमी आउनेछैन । राज्यबाट दण्डित
हुनुपर्ला । थकान महसुस होला ।
मीनः कामकाजहरु सम्पन्न हुँदै जानेछन् । सुखदायक समय छ ।
इष्टसिद्धिको समय छ ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”