आजको पञ्चांग
मितिः २०७७ असोज १७, शनिबार
इ.संः २०२० अक्टोबर ३
नेपाल संवतः ११४० अनलागा
चन्द्रमाः मीन राशीमा प्रात ८ः३५ उप्रान्त मेष राशीमा
तिथीः द्धितीया
पक्षः अधिक आश्विनकृष्णपक्ष
नक्षत्रः रेवती नक्षत्र, प्रात ८ः३५ उप्रान्त अश्विनी नक्षत्र
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ५ः५८
पर्व दिवस
आजको राशीफल, शनिबार, १७ असोज, २०७७
मेषः मिष्ठान्न भोजनको प्राप्तिले मन आनन्द रहला ।
भाग्योदयको समय छ ।
वृषः आर्थिक मन्दिले सताउने छ । अनावश्यक खर्चवृद्धि हुने योग छ ।
मिथुनः सुखदायी दिन छ । धनागमन हुनेछ । प्रतिस्पर्धामा जीत
हासिल हुनेछ ।
कर्कटः मान बढ्नेछ । पेटको रोग बल्झिने छ । मनमा भय
उत्पन्न हुने देखिन्छ ।
सिंहः कामकाजमा अवरोध आउनेछ । शारीरक आलस्यता बढ्ने
देखिन्छ ।
कन्याः मनग्य अर्थोपनर्जन हुने दिन छ । शरीर स्वस्थ र स्फुर्त
रहला । ।
तुलाः रत्न, धातु आदिको कारोबारमा सफलता मिल्ने छ ।
सुखवृद्धिको योग छ ।
वृश्चिकः आठौँ चन्द्रमाका कारण क्लेश, भय, दुर्घटना तथा
चोटपटकको शिकार भइएला ।
धनुः सामाजिक इज्जत मिलेपनि राज्यबाट दण्डित भइएला । शारीर
कमजोर रहला ।
मकरः अत्यन्त शुभ र सुखदायक समय । दैनिक कामाकाजहरु सहजै
सम्पन्न हुनेछन् ।
कुम्भः मन प्रशन्न रहला । विविध प्रकारका लाभहरु आर्जन हुनेछन् ।
मीनः व्ययभार बढ्नेछ । रोगभय रहला । सञ्चित धन गुम्ने
देखिन्छ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”


