Kanakai Online

आज राशिफल-२०७७ असोज १६ सुक्रबार।


शुक्रवार, असोज १६, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ असोज १६, शुक्रबार
इ.संः २०२० अक्टोबर २
नेपाल संवतः ११४० अनलागा
चन्द्रमाः मीन राशीमा
तिथीः प्रतिपदा
पक्षः अधिकआश्विनकृष्णपक्ष
नक्षत्रः उत्तरभाद्रपदा प्रात ६ः४ उप्रान्त रेवती नक्षत्र
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ५ः५७
पर्व दिवस
विश्व अहिंसा दिवस
आजको राशीफल, शुक्रवार, १६ असोज, २०७७
मेषः खर्च नियन्त्रण नहोला । अनुत्पनदक क्षेत्रमा धनखर्च हुने
देखिन्छ ।
वृषः आर्थिक कारोबार तपाईँका हितमा होलान । सुख पाइने दिन छ
। विजयप्राप्तिहोला ।

मिथुनः शारीरिक थकानले नछोड्ला । मान पाइएला तथापी मनमा
भय रहने देखिन्छ ।
कर्कटः दैनिक काममा अवरोध होला । शरीर कमजोर रहने देखिन्छ ।
तर मानार्थसिद्धिको योग छ ।
सिंहः शरीर स्वस्थ रहनेछ । अर्थिक उन्नति प्रगतीको समय छ । मन
शान्त रहला ।
कन्याः गरगहना तथा उपहार प्राप्तिको योग छ । मनान सन्तोष र
आनन्द मिल्ने छ ।
तुलाः शारीरिक पीडा, थकान, चोटपटक, दुर्घटना आदिको भय छ ।
अनावश्यक विवादमा परिएला ।
वृश्चिकः मानसम्मान प्राप्त भएपनि राजभय रहला । शरीर अस्वस्थ रहला
धनुः शुभ समय छ । सुख मिल्ने दिन छ । कामकाजहरु सहजै सम्पन्न
होलान ।
मकरः खुशीयाली छाउनेछ । प्रशस्तै धनलाभ हुने दिन रहेको छ ।
कुम्भः अधिक खर्चले छोड्नेछैन । सामान्य अस्वस्थताले सताउला
मीनः भाग्योदयको दिन छ । मिष्ठान्न भोजन प्राप्ति हुने
देखिन्छ ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”