Kanakai Online

आजको राशिफल-२०७७ असोज ७,बुधबार


बुधवार, असोज ७, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ असोज ७, बुधबार
इ.संः २०२० सेप्टेम्बर २३
नेपाल संवतः ११४० ञलागा
चन्द्रमाः वृश्चिक राशीमा
तिथीः सप्तमी
पक्षः अधिकआश्विनशुक्लपक्ष
नक्षत्रः ज्येष्ठा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ५ः५३

आजको राशीफल, बुधबार, ७ असोज, २०७७
मेषः दिन शुभ छ । आरोग्यता बढ्नेछ ।
वृषः आजको दिन सुख बढ्ने छ ।
मिथुनः दुर्घटना तथा चोटपटकको भय रहनेछ ।
कर्कटः शारीरिक अस्वस्थता बढ्ने देखिन्छ ।
सिंहः इष्टसिद्धि तथा महत्वपूर्ण काम बन्ने योग छ ।
कन्याः मनमा प्रशन्नता बढ्नेछ ।तुलाः खर्चवृद्धि तथा व्ययभार बढ्नेछ ।
वृश्चिकः मिष्ठान्न भोजन प्राप्तिको योग छ ।
धनुः सञ्चित धन अनावश्यक रुपमा खर्च हुनेछ ।
मकरः विजयप्राप्तिको योग रहेको छ ।
कुम्भः मनमा भय उत्पन्न होला ।
मीनः कुनै अप्रिय समाचार सुन्नुपर्ला ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा
सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२

“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”