Kanakai Online

आजको राशिफल


शनिवार, असोज ३, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ असोज ३, शुक्रवार
इ.संः २०२० सेप्टेम्बर १९
नेपाल संवतः ११४० ञलागा
चन्द्रमाः सिंह कन्या राशीमा, साँझ ७ः४ उप्रान्त सिंह राशीमा
तिथीः द्धितीया
पक्षः अधिकआश्विनशुक्लपक्ष
नक्षत्रः हस्ता
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ५ः५१
पर्व÷ दिवस
संविधान ÷राष्ट्रिय दिवस
आजको राशीफल, शनिवार, ३असोज, २०७७
मेषः चोटपटक या दुर्घटनाको भय रहेकाले यात्रामा सावधानी
अपनाउनुहोला ।
वृषः पदोन्नतीको समय छ । सरकारी क्षेत्रबाट लाभ मिल्ेछ ।
मिथुनः मनमा सन्तोष र सुखानुभूति रहनेछ । राज्यबाट सम्मान
प्राप्त होला ।

कर्कटः आयआर्जनका प्रशस्त विकल्पहरु फेला पर्नेछन् । मनमा
शान्ति छाउला ।
सिंहः औषधोपचारमा धन खर्च हुनेछ । दिनको उत्तरार्धमा विविध
लाभ मिल्नेछ ।
कन्याः मिष्ठान्न भोजन प्राप्तिले खुशी मिल्नेछ । दिनको
उत्तरार्धमा शरीर अस्वस्थ रहला ।
तुलाः प्रशस्त आम्दानी हुनेछ । अन्नादि लाभ हुने दिन रहेको छ ।
वृश्चिकः धातु, गरगहना आदिको कारोवारमा प्रशस्त आम्दानी हुनेछ
धनुः पेट सम्बन्धि समस्याले ग्रस्त बनाउला । साँझपख मनपर्ने
परिकार प्राप्त होला।
मकरः तपाईँका कामकाजहरु आज सिद्ध भएर जानेछन् । काममा
सफलता प्राप्त हुनेछ ।
कुम्भःआर्थिक कारोबार सबल रहने छ । कार्यसिद्धिको योग छ ।
मीनः विपरीत लिङ्गीका तर्फबाट केही सन्तोषजनक काम
बन्नेछन् । धनागमनको योग छ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८

व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन, साइत हेराउन, वर
कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड गर्न तथा सही
ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा
सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”