कनकाई अनलाइन
झापा,भदौ ११।झापा गाउँपालिका-३ कामाटोली बजारको स्थिती पुन: सामान्य बनेको छ।अमरपथ सडकमा काठका मुडा तेर्साइपनी टायल भने बलेको छैन।मानिसको भिड तितरबितर भएको छ।
पुन: पछिल्लो पटक बार्ताबाट निकास खोज्न पहल भइरहेको बार्ता समितिका सदस्य समेत रहेका विशाल खनालले कनकाई अनलाइनलाई बताउनु भयो।बार्ता समितिका सदस्य लगायतको करिव १५ सदस्यिय बार्ता समिती ११ बुँदे माग सहित जिल्ला प्रशासन कार्यालय भद्रपुर जान लागेको बर्ता समितिका अर्का सदस्य मुस्तफा मियाँले बताउनु भयो।