कनकाई अनलाइन
झापा,भदौ ११।मुस्लीम समुदायले झापा गाउँपालिका-३ कामाटोली बजारमा अमरपथ सडक अवरुद्द गरेका छन।सडकमा काठका मुडा र टायर बालेर सडक अवरुद्द गरेका हुन।
११ बुँदे माग राख्दै बार्तामा बसेका मुस्लिम समुदायले प्रमुख जिल्ला अधिकारी बार्तामा बस्नु पर्ने माग राख्दै सडकमा टायर बालेर प्रदर्शन गरेका छन।