कनकाई अनलाईन
झापाको बिर्तामोड नगरपालिका – १ स्थितअदुवा पुल नजिकै शनिवार राती ९ बजेको समयमा एक महिला मृत अवस्थामा फेला परेकी छन ।
झापा मेचीनगर नगरपालिका १ की ३५ बर्षिय सुनिता मर्डी राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मृतक राजवंशी कवाडीको काम गर्दै आइरहेको र उनको शवलाई पोस्ट म्याटमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको समेत प्र्रहरीले जनाएको छ । घटनावारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा