कनकाई अनलाईन
मुसलमान समुदायको पवित्र महिना रमजानको अवसर पारेर भद्रपुर नगरपालिकाले ५० जना कैदी बन्दीलाई खाद्यन्न सहयोग गरेको छ ।
कारागारभित्र बन्दी जीवन बिताइरहेका मुसलमान समुदायका ५० जना व्यक्तिलाई रोजा खोल्न नगर प्रमुखको नेतृत्वमा गएको टोलीले कारागारमा खाद्यन्न सहयोग गरेको हो ।
व्रत (रोजा) अवधिभरलाई पुग्ने गरी दिइएको खाद्यन्न वितरणमा उप–प्रमुख राधा कार्की लगायत मुस्लिम समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Trending
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा
- केराखेतीलाई ढुवानीको साधन
- इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी