कनकाई अनलाईन
शिवसताक्षी नगरपालिका २ को सन्थाल चौकबाट मोती माध्यमिक विद्यालयसम्म आज वृहत सरसफाई अभियान संञ्चालन गरिएको छ ।
स्थानीयवाशी संघ संस्थाका प्रतिनिधि लगायातलको वृहत सहभागितामा आफ्नो गाउँ टोलको सरसफाई गरिएको स्थानीय युवा समाजसेवी रमेश आचार्य बाघेले बताउँनुभयो । सरसफाई अभियानलाई अबका दिनहरुमा नियमित गरिने समेत आचार्यले बताउँनुभयो । हातमा झाडु, र झाँडी फाल्ने ससाना हतियार समेत लिएर सबै उमेर समुहका स्थानीयहरुले आफ्नो गाउँघरको सरसफाई गर्नुभएको थियो । गाउँघरमा यस कार्यलाई अभियानकै रुपमा निरन्तता दिइने समेत स्थानीयको भनाई रहेको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा