कनकाई अनलाईन
झापा शिवसताक्षी नगरपालिका १० स्थित सिचाईको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर आज एक युवतीको ज्यान गएको छ ।
सोमवार दिउसो २ बजेको समयमा गाई बस्तु हेर्न गएकी स्थानीय २८ बर्षिय कमला राईको नहरको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
गाई बस्तु हेर्न जाने क्रममा अचानल नहरको पानीमा पसेकी राईलाई नहरको चौकीदारले देखेर प्रहरीलाई खबर गरेका थिए । नहरको पानीमा डुबेर मृत्यु भएकी राईको शवलाई नहरबाट निकालेर हाल पोस्ट म्याटमका लागि पठाईएको प्रहरीले जनाएको छ ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ