कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ र ४ मा रहेको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा अहिले धमाधम मतगणना सुरु भएको छ ।
झापा क्षेत्र नम्बर ४ को एकमात्रै क्याम्पस रहेकोले यस क्षेत्रमा खासमा नेपाली कांग्रेस र एमालेले आफ्नो प्रतिष्ठाको लडाई बनाएका छन । यस क्याम्पसमा स्वतन्त्र समेतको राम्रो प्रभाव संघिय विद्याथीै मंञ्च समेतले प्यानलै खडा गर्दा सक्तामा रहेको दल माओवादी र यसै क्षेत्रमा प्रदेशमा रहेको दल राप्रपाले भने उम्मेद्धारी दिएनन तर नेविसंघसग एक एक वटा सदस्य पद लिएर छाडेका छन । यस क्याम्पसमा दुबै दलको प्रभाव न्युन रहेको छ । कुल १३७१ मतमा ८३२ मत खसेको निर्वाचन समितिका संयोजक शेरबहादुर बानियाले बताउँनुभयो ।
Trending
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता