कनकाई अनलाईन
दसै तिहार छठ जस्ता चाडपर्वलाई लक्षित गरेर भारतीय खुुल्ला सिमानामा भित्राइदै आएको पटाका झापामा असार महिनामै भित्रिन थालेपछि प्रहरीले यसमा निगरानी बढाएको छ ।
नेपाल भित्राउदा वरामद प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरीले शुुक्रवार नष्ट समेत गरेको छ ।
भारतबाट अवैध रुपमा लुकाइछिपाई नेपाल भित्राउदै गरेको करिब १ लाख ३५ हजार मुल्य बराबरको विभिन्न प्रकारका पटाका सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पृथ्वीनगरले तिरुपति चिया उद्योगको पश्चिम चिया बगानबाट बरामद गरेको थियो।
बरामद गरिएको पटाकाहरूलाई शुुक्रवार विहान जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र पत्रकारको रोहवरमा चिया बगानमा नष्ट गरिएको बिओपी पृथ्वीनगरका इन्स्पेक्टर मानबहादुर कटुवालले जानकारी दिनुुभयो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ