Facebook Twitter Instagram
    Trending
    • प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै
    • बिर्तामोडको प्रकाश आयलमा पेट्रोलमा पानी मिसाउदै विक्री
    • पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले वार्तामा बोलायो
    • मलेसियामाथि नेपालको उत्कृष्ट जित
    • बिर्तामोड खानेपानीको निर्वाचनमा लोकतान्त्रिक राष्ट्रवादी प्यानलै बिजयी
    • झापा कारागारका १५ कैदीलाई कैद मिनाहा
    • बिर्तामोड खानेपानीमा मेघराजको लोकतान्त्रिक राष्ट्रवादी प्यानलले अग्रता बढाउँदै नयाँ अपडेट
    • चारआली स्पोर्टिङ्ग र युनाइटेड बोइज क्लब, त्रिवेणी मिनि गोल्डकप को क्वाटरफाइनलमा प्रवेश
    Facebook Twitter Instagram
    Kanakai Online
    Subscribe
    • कनकाई विशेष
    • झापा गाउँपालिका
    • अपराध
    • राजनीति
    • खेलकुद
    • निर्वाचन विशेष
    • प्रविधि
    • विचार
    • आर्थिक
    Kanakai Online
    Home » झापा जिल्ला समन्वय समितिमा एमालेको एकल उम्मेद्धारी

    झापा जिल्ला समन्वय समितिमा एमालेको एकल उम्मेद्धारी

    lilarajBy lilarajJune 21, 2022No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कनकाई अनलाईन
    जिल्ला समन्वय समिति झापाको समितिमा नेकपा एमालेको एकल उम्मेद्धारी परेको छ ।
    आज ९ सदस्यीय जिल्ला समन्वय समितिको प्रमुखमा विश्व वराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरुमा देवका वस्याल, तुलसा काफ्ले वराल, जुनु महरा, सन्तोस सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपालीको उम्मेद्धारी परेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिनुभयो ।

    ९ सदस्यीय समन्वय समितिमा एमालेले एकल उम्मेद्धारी दर्ता गराएको हो । मंगलवार मनोनयन दर्ता र बुधवार दावी विरोधको कार्यक्रम रहेको निर्वाचन कार्यालयका प्रमुख नेपालले बताउँनुभयो । दावी विरोध नभए सबैजना निर्विरोध निर्वाचित हुने समेत नेपालले जानकारी दिनुभयो । झापामा १५ स्थानीय तहमा एमालेको एकल बहुमत जुटेको छ ।

    Post Views: 11



    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    lilaraj

    Related Posts

    प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

    May 31, 2023

    बिर्तामोडको प्रकाश आयलमा पेट्रोलमा पानी मिसाउदै विक्री

    May 31, 2023

    पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले वार्तामा बोलायो

    May 30, 2023

    Leave A Reply Cancel Reply

    Latest Posts
    मुख्य खबर

    लायन्स क्लवको पदस्थापनामा साहित्यकार तूलसीदास सम्मानित

    September 1, 2017
    खेलकुद

    सुरुङ्गामा भदौ ३१ देखि मेयरकप हुदैँ

    September 1, 2017

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    कनकाई नगरपालिका ३, सुरुङ्गा, बजार ( हरिकुल बोडिङ छेउ )
    ➤ समाचार, लेख, रचनाको लागि सम्पर्क :
    [email protected]
    ➤ बिज्ञापनको लागि सम्पर्क :
    ०२३—५५२४२२ ,९८५२६७३२०५

    Facebook Twitter Instagram Pinterest YouTube

    हाम्रो टिम

    ➤ सम्पादक/प्रकाशक : लीलाराज झापाली
    ➤ सहसम्पादक: आइपी भट्टराई
    ➤ सल्लाहकार सम्पादक : घनेन्द्रराज खनाल
    ➤ बजार प्रतिनिधि : ऋषि लामिछाने
    ➤ प्रधान सम्पादक : केशव चापागाई
    ०२३-५५२४२२/९८५२६७३२०५/९८१६०६४०४४

    Subscribe to Updates

    Get the latest creative news from Kanakai Online about art, design and business.

    Facebook Twitter Instagram Pinterest
    © 2023 Kanakai Online

    Type above and press Enter to search. Press Esc to cancel.