Facebook Twitter Instagram
    Trending
    • पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले वार्तामा बोलायो
    • मलेसियामाथि नेपालको उत्कृष्ट जित
    • बिर्तामोड खानेपानीको निर्वाचनमा लोकतान्त्रिक राष्ट्रवादी प्यानलै बिजयी
    • झापा कारागारका १५ कैदीलाई कैद मिनाहा
    • बिर्तामोड खानेपानीमा मेघराजको लोकतान्त्रिक राष्ट्रवादी प्यानलले अग्रता बढाउँदै नयाँ अपडेट
    • चारआली स्पोर्टिङ्ग र युनाइटेड बोइज क्लब, त्रिवेणी मिनि गोल्डकप को क्वाटरफाइनलमा प्रवेश
    • पृथ्वीनगरमा बुलेरो पिकअप दुर्घटना
    • बाह्रदशीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४ सय ४० जनाले लिए स्वास्थ्य सेवा
    Facebook Twitter Instagram
    Kanakai Online
    Subscribe
    • कनकाई विशेष
    • झापा गाउँपालिका
    • अपराध
    • राजनीति
    • खेलकुद
    • निर्वाचन विशेष
    • प्रविधि
    • विचार
    • आर्थिक
    Kanakai Online
    Home » इलाममा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार गाउँलेको नियन्त्रणमा

    इलाममा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार गाउँलेको नियन्त्रणमा

    lilarajBy lilarajMay 12, 2022No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कनकाई अनलाईन
    २९ वैशाख, मङ्गलबारे । नेकपा ९एमाले० सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् ।

    बुधबार राति गाउँपालिकाको वडानम्बर ५ को जमुनामा पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ छ । उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् ।

    मौन अवधिमा दुवै जनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले नियन्त्रणमा लिएको र होहल्ला गर्दै लखेट्न थालेपछि सुरक्षाका लागि उम्मेदवारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए ।

    Post Views: 13



    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    lilaraj

    Related Posts

    पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले वार्तामा बोलायो

    May 30, 2023

    मलेसियामाथि नेपालको उत्कृष्ट जित

    May 30, 2023

    बिर्तामोड खानेपानीको निर्वाचनमा लोकतान्त्रिक राष्ट्रवादी प्यानलै बिजयी

    May 30, 2023

    Leave A Reply Cancel Reply

    Latest Posts
    मुख्य खबर

    लायन्स क्लवको पदस्थापनामा साहित्यकार तूलसीदास सम्मानित

    September 1, 2017
    खेलकुद

    सुरुङ्गामा भदौ ३१ देखि मेयरकप हुदैँ

    September 1, 2017

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    कनकाई नगरपालिका ३, सुरुङ्गा, बजार ( हरिकुल बोडिङ छेउ )
    ➤ समाचार, लेख, रचनाको लागि सम्पर्क :
    [email protected]
    ➤ बिज्ञापनको लागि सम्पर्क :
    ०२३—५५२४२२ ,९८५२६७३२०५

    Facebook Twitter Instagram Pinterest YouTube

    हाम्रो टिम

    ➤ सम्पादक/प्रकाशक : लीलाराज झापाली
    ➤ सहसम्पादक: आइपी भट्टराई
    ➤ सल्लाहकार सम्पादक : घनेन्द्रराज खनाल
    ➤ बजार प्रतिनिधि : ऋषि लामिछाने
    ➤ प्रधान सम्पादक : केशव चापागाई
    ०२३-५५२४२२/९८५२६७३२०५/९८१६०६४०४४

    Subscribe to Updates

    Get the latest creative news from Kanakai Online about art, design and business.

    Facebook Twitter Instagram Pinterest
    © 2023 Kanakai Online

    Type above and press Enter to search. Press Esc to cancel.