कनकाई अनलाईन
कनकाई नगरपालिकाद्धारा प्रस्थाविक कनकाई नगर अस्पतालमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि सहयोग जुटनेक्रम जारी छ ।
आजमात्रै कनकाई माविको भुतपुर्व विद्यार्थी समाजबाट नगद १ लाख २० हजार रुपैँया सहयोग रकम हस्तानतरण गरिएको छ ।
नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई भुतपुर्व विद्यार्थी समाजका महासचिव अखिलकुमार कोइरालाले उक्त रकम हस्तातरण गर्नुभएको हो । यो अक्सिजन प्लान्टका लागि ७२ औ सहयोग हो ।
Trending
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या