कनकाई अनलाईन
सुरुङ्गाका युवा व्यावसायी राजेश हरिजन र रमेशचन्द्रबाबु मैनाली मिलेर जिल्लाकै ठुलो सेफ्टी टयाङ्की र ढल सफाई भित्राएका छन ।
युवाद्धयले सुरुङ्गामा हाम्रो सेफ्टी टयाङ्की र ढल सफाई भित्राएका हुन ।
झापा जिल्लाभर ढल सफाई र सेफ्टी टयाङकी सफाईका लागि सेवा दिने उद्धेश्यले आफुहरुले यस सेवालाई विस्तार गरेको सेफ्टी टयाङ्कीका व्यावस्थापक राजेश हरिजनले बताए । उनी लामो समयदेखि यस क्षेत्रमा यसै क्षेत्रमा कार्यरक्त छन आफुहरुले पिता पुर्खाले गरीआएको कामलाई थप आधुनिकीकरण गरेर थप व्यावस्थित गरेको राजेशले बताए ।
युवाद्धयको यस काम बाट सेफ्टी टयाङ्कीको मात्रै नभएर जाम भएको ढल समेत सफा गर्न मिल्ने संचालक रमेश मैनालीले बताउँनुभयो । खासमा सुरुङ्गा, बिर्तामोड, झिलझिले, काँकडभिट्टा, भद्रपुर र दमक क्षेत्रका लागि लक्षित गरेर यस सेवाको सुरुवात गरेको मैनालीले बताउँनुभयो ।
ढल सफाई र सेफ्टी टयाङ्कीको समस्याहरु आएमा समेत विशेष सुविधासहितको सेवा दिने हरिजनले बताउनुभयो ।
Trending
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता