कनकाई अनलाईन
आफ्ना दुबै मृगौला विग्रिएर औषधि र नियमित डाइलोसिस गर्नका लागि आर्थिक सहयोग गर्दै आएको कनकाई १ को दर्जी परिवारलाई यहाँका समाजसेजी तथा कोटीहोम धार्मिक विकास संस्थाका उपाध्यक्ष दिनानाथ खतिवडाले आर्थिक सहयोग गर्नुभएको छ ।
दुबै मृगौला बिग्रिएर मनमोहन सामुदायिक अस्पतालमा मृगौलाको डाइलोसिस गरिरहनुभएकी दर्जीलाई खतिवाडाले घरमै पुगेर ३ हजार रुपैँया हस्तानरण गर्नुभएको हो ।
सरकारबाट निशुल्क हुने डाइलेसिस पनि खाली ठाउँ नभएको भन्दै डाइलोसिस गर्न नमानेपछि हरक पल्ट ८ हजार रुपैँया तिरेर डाइलोसिस गदै आएका छिन ।
दर्जी हरेक हप्तामा २ पटक डाइलोसिस गर्दै आउनुभएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा