कनकाई अनलाईन
विराटनगरर धरान उपमहानगरपालिका २ रत्न रोडबाट प्रहरीले एम्बुलेन्सबाट एक सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को१च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५र२५ के।जी। को ४ वटा झोलामा जम्मा १०० केजी लागूऔषध गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजासहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरिएको हो ।
Trending
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी