कनकाई अनलाईन
कनकाई नगरपालिका १ सुरुङ्गाका एक युवको कोरोनाका कारण आज विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ ।
यो सगै कनकाईमा कोरोनाबाटै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
कनकाईका ३२ बर्षिय ओली थरका त्यी युवा युरोपियन मुलुकबाट भर्खरैमात्र आएको बुझिएको छ । उनको आज विहान साढे ६ बजे अस्पतालमै मृत्यु भएको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो ।
Trending
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी