कनकाई अनलाईन
कोभिडको यो दोस्रो चरणमा अग्रभागमा खटिरहने इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरीलाई सुरुङ्गा जेसिजले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
डयुटीका प्रहरीलाई सुरुङ्गा जेसिजकी अध्यक्ष यदुका उप्रेती, निर्वतमान अध्यक्ष त्रिलोचन उप्रेतीले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायक निरिक्षक उदयसंम्सेर जबरालाई ५ सय पिस मास्क, ५ लिटर सेनेटाइजर, २० थान फेस सिट,र १०० थान ग्लोब हस्तानतरण गर्नुभयो । २४ सै घण्टा नागरिकको सुरक्षामा लागिपर्ने प्रहरीलाई सुरुङ्गा जेसिजले नागरिकको सुरक्षामा खटनका लागि सहजताका लागि सुरक्षा सामाग्री प्रदान गरिएको सुरुङ्गा जेसिजकी बर्ष २०२१ की अध्यक्ष यदुका उप्रेतीले बताउँनुभयो ।
Trending
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी