कनकाई अनलाईन
नेपाली कांग्रेसका नेता झापा कनकाई नगरपालिका ७ निवासी ६० बर्षिय खरेल थरका एक जनाको हिजो बेलुकी साढे ६ बजे निधन भएको छ ।
यो मृत्युसगै कनकाई नगरपालिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो ।
उहाँलाई थप समस्या भएपछि उपचारका लागि मेची अंञ्चल अस्पताल भद्रपुर लैजानेक्रममा बाटैमा मृत्यु भएको बताइएको छ ।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा