कनकाई अनलाईन
कनकाई नगर खेलकुद विकास समितिले कनकाई नगरपालिकाका सबै क्षेत्रमा व्यापक खेल सामाग्री वितरण गरेको छ ।
कनकाई नगर खेलकुदले आफ्नो ९ वटै वार्डमा क्रिकेट व्याट २४ थान र त्यसमा आवश्यक ग्लोब, स्ट्राम ३० थान, क्रिकेट वल २० वटा, फुटबल ५७ वटा, भलिवल ३५ वटा, भलिवल नेट ९ थान,म्याट २० थान, फुटबल जाली ९ थान र मार्शल आर्टस करातेका सामाग्रीहरु व्यापक रुपमा बितरण गरेको छ । कनकाई नगरपालिकाका सबै वार्डमा सबै विधागत खेलको विकासका लागि खेल सामाग्री वितरण गरिएको कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष तथा नेकपा एमालेका कनकाई नगर अध्यक्ष समेत रहनुभएका युवा नेता रविन्द्र लम्सालले बताउँनुभयो ।
तस्वीर ः खेल सामाग्री हस्तानतरण गर्दै कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, खेलविकास समितिका अध्यक्ष लम्साल लगायात फोटो बिजय पाठक/कनकाई नगरपालिका
Trending
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता