कनकाई अनलाईन
सुरुङ्गामा नयाँ व्यावस्थापन सहित खुलेको होटल क्वीन प्यालेसमा शुक्रवार राती नेपालका चर्चित कमेडियान मनोज गजुरेल र अर्की चर्चित गायिका मिलन अमात्य नेवारले प्रस्तुती दिएका छन ।
नयाँ बर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा मनोजले नेपाली दर्शकको मनोविज्ञान, राष्ट्रिय अन्तराष्ट्रिय राजनैतिक विषयवस्तु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका वारेमा कडा टिप्पनीसहित उपस्थित दर्शकलाई पेट मिचिमिचि हसाएका थिए भने यता अर्की युवा गायिका मिलन अमात्यले फुलबुट्टे साडी र सिरीमा सिरी कान्छा लगायातका उनका चर्चित गित मार्फत होटलको माहौल तताएकी छन ।
होटल ओपनिङ्गको अवशरमा हरेक दिन साङगितिक कार्यक्रमका साथमा तीन सय स्वदेशी तथा विदेशी परिकार होटलले पस्किदै आएको होटलका संचालक बिजय गजुरेलले बताउँनुभयो ।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा