कनकाई अनलाईन
महिलाहरुको सम्पुर्ण लत्ता कपडाहरुको कलेक्शन पसल अब सुरुङ्गामा खुलेको छ ।
यस क्षेत्रका युवा व्यावसायी रमेश मैनालीले सुरुङ्गा बजारमा ट्रायक्ष कलेक्सन संचालनमा ल्याउनुभएको छ । सुरुङ्गा बजार गौतम मार्केटमा संचालनमा ल्याइएको ट्रायक्ष कलेक्शनमा महिला तथा वच्चाका कपडाहरुका सबै आइटमहरु हेलसेल मुल्यमा पाइने र ग्राहकहरुले आफुले खोजेका रोजेका लेडिज आइटमका कपडाहरु नपाएक्कै कारण खरिदका लागि चारतिर भौतारिनुनपर्ने संचालक मैनालीले बताउँनुभयो । लेडिज सम्बन्धि सम्पुर्ण कपडाहरु होलसेल मुल्यमा पाइने हुदा बिर्तामोड तथा अन्य मार्केटमा चारैतीर कपडा छान्नुपर्ने झन्झटबाट अब मुक्त हुने मैनालीले बताउँनुभयो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा