कनकाई अनलाईन
सुरुङ्गा । कनकाई नगरपालिका ३ को टोल विकास समितिको समेत आफ्नै कार्यालय स्थापना गरिएको छ ।
सम्भवत टोल विकास समितिको समेत आफ्नै कार्यालय भएको जिल्लामै पहिलो भएको दावी गरिएको छ ।
नगरपालिकाले आफ्ना विकास निर्माण र सेवा सुविधा र जानकारीहरु गाउँ गाउँमा पुर्याउनका लागि सबैभन्दा तल्लो निकायका रुपमा टोल विकास समितिलाई प्रयोग गर्दै आएको छ ।
कनकाई ३ को एक नम्बर टोलका रुपमा रहेको अनन्त टोल विकास सस्थाको कनकाई ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरियाले उद्घाटन गर्नुभयो ।
विवेश शिवाकोटीले संचालन गरेको उक्त कार्यक्रममा वार्ड सदस्य छवि थपलिया, समाजसेवी तेजु प्रधान लगायातको आथित्यता रहेको थियो । टोल विकास संस्थाका अध्यक्ष कुबेर शिवाकोटीका अनुसार अव नगरका हरेक गतिविधिहरुलाई जनताको घरघरमा ल्याउन आवश्यक सल्लाह छलफल गर्न सहज हुने छ ।
Trending
- इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु