कनकाई अनलाईन
झापाको सुरुङ्गामा आयोजित जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा आयोजक कनकाई खेलकुद प्रतिष्ठानको महिला टिम र पारिजात महिला फुटबल क्लव आज उपाधिका लागि आमने सामने हुदै छन ।
कनकाईले शिवसताक्षी नगरपालिकाको महिला फुटबल टिमलाई ट्राईब्रेकरमा हराउदै फाइनलको यात्रा निश्चित गरेको हो । भने पारिजातले कचनकलवलले खेलमा विवाद भई मैदान छाड्दा फाइनलको यात्रा तय गरेको हो ।
आज विश्व नारी दिवशका दिन अबको केहि बेरमा सुरुङ्गाको कनकाई खेलकुद प्रतिष्ठानको खेल मैदानमा फाइनल खेलको सुरुवात हुने आयोजक समितिका संयोजक गोविन्द्र पौड्यालले बताउँनुभयो ।
Trending
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा
- केराखेतीलाई ढुवानीको साधन
- इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी