कनकाई अनलाईन
झापाको सुरुङ्गामा आयोजित जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा आयोजक कनकाई खेलकुद प्रतिष्ठानको महिला टिम फाइनलमा प्रवेश गरेको छ ।
उसले शिवसताक्षी नगरपालिकाको महिला फुटबल टिमलाई ट्राईब्रेकरमा हराउदै फाइनलको यात्रा निश्चित गरेको हो । कनकाई डिफेन्डिङ च्याम्पियान समेत हो ।
खेल अवधिरर गोल रहित बराबरीमा सकिएपछि प्रतियोगिताको छिनोफानो पेलान्टी सुट आउँटमा भएको खेल संयोजक गोविन्द सुवेदीले बताउँनुभयो ।
फाइनल खेल आज हुने दोस्रो सेमिफाइनल जुनतारा सालवारी र कचनकवलविचको बिजयीसग २४ गते अन्तराष्ट्रिय नारी दिवशका दिन हुने छ ।
Trending
- इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु