कनकाई अनलाईन
झापा कनकाई नगरपालिकाभित्र छलिएर रहेका वालवालिकाहरुको क्षमता अभिवृद्धिका लागि लिटल आइडल कनकाई २०२१ हुने भएको छ ।
कोरोना महामारीका बिच वाललालिकाहरुको अध्यान मात्रै नभएर हरे वौद्धिक र शारीरिक क्षमतामा समेत असर गरेको भन्दै वालवालिकाहरुको क्षमतालाई अगाडि ल्याउनका लागि यस प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक सुरुङ्गा डान्स सेन्टरका प्रमुख अमन गुप्ताले बताउँनुभयो । हाल यस प्रतियोगिताको अडिसनबाट छनौट भएका प्रतिस्पर्धीहरु बन्द प्रशिक्षणमा रहेको समेत गुप्ताले बताउँनुभयो । बिजेताहरुले नगद पुरस्कारको साथै टाइटल अवार्ड, कभर भिडियो खेल्ने अवशर, फ्रि डान्स कक्षा, ट्राफि र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
आइडलको सहयोगी संस्थाहरुमा एमजे डान्स सेन्टर सुरुङ्गा, पुजा डान्स सेन्टर सुरुङ्गा, झापा जिल्ला नृत्य कलाकार संघ, कनकाई सास्कृतिक कला प्रतिष्ठान, सोनी साउण्ड सर्भिस र लक्ष्मी फोटो स्टुडियो सुरुङ्गा रहेको छ ।
Trending
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता