कनकाई अनलाईन
देश संसद स्थापना भएर खुसीयाली मनाइरहेको बेला झापा कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पु क्षेत्रमा एक एकल महिला सामुहिक बलात्कारको शिकार भएकी छिन ।
३१ बर्षिय एक सन्थाल महिलालाई कनकाई नगरपालिका ४ का २८ बर्षिय प्रदिप चौधरी र सोहि स्थानका ५० बर्षिय कान्छा भनिने शर्मानन्द भुजेलले बलत्कार गरेर सक्क्त घाईते बनाएका हुन ।
सन्थाल महिला सुरुङ्गा बजारस्थित टप्पुमा डेरामा राती पुगि ती महिलासग चिनजानका पुरुष भुजेलले ढोका खोल्न लगाई दुबैजनाले मुखमा समेत समेत कोचेर पालैपालो बलत्कार गरेको पिडित महिलाले बताउँनुभयो ।
उनीहरुले बलत्कार मात्रै नगरेर अनुहार लगायातका विभिन्न भागमा टोक्ने र हिर्काउदा महिला सक्त्त घाइते बनेकी छिन । महिलाको हाल उपचार भइरहेको छ ।
बलत्कारमा संग्लनहरुलाई प्रहरीले प्रक्राउ गरि जबरजस्ती करणी र कुटपिटमा मुद्धा चलाएको छ ।
केहि बर्ष अघिमात्रै आफ्नो श्रीमान गुमाएकी उनीसग एउटा ७ बर्षिय छोरो मात्रै छन । ती छोरा समेत अरुकै घरमा बसेर पठनपाठन गर्दै आएका छन ।
महिला डेरा बस्ने घरमा उनी र अर्को परिवार समेत बस्दै आएको भएपनि अर्के घरको मानि उक्त दिन घरमा नभएको मौका पारि भुजेल र चौधरीले बलत्कार गरेका हुन । बलत्कार पछि उनीहरुले अप्राकृतिक मौथुन समेत गर्दा महिलाको अत्याधिक रक्तश्राप समेत भएको छ ।
फोटो ः बलत्कारपछि उपचाररक्त महिला तस्वीर ः लीलाराज झापाली कनकाई अनलाईन
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला