कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ बिरिङ नदीको लुकुनी खाडीमा दुई युवाले बलत्कार गरि एक युवा सक्त घाइते बनेका छन ।
शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ बर्षिय पारस तामाङ र कनकाई ७ का २१ बर्षिय विनोद टुडुले कनकाई ७ का ३० बर्षिय एक युवालाई खोला किनारामा अप्राकृतिक यौन कृयाकलाप गरि सक्क्त घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी हस्पतालमा उपचार भैइरहेको तथा अप्राकृतिक यौन क्रियाकलापमा संग्लन दुबैलाई पक्राउ गरि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा