कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ स्थित झापा मेरिगोल्ड स्कुलको स्कुलबस अहिले विद्यालय टाइममा सुरुङ्गामा पल्टिएको छ ।
विद्यार्थीले भरिएको स्कुलबस पल्टिएपछि १२ जना विद्यार्थी सक्क्त घाइने बनेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । सुरुङ्गा ४ टेक्रामा भएको दुर्घटनामा घाईते बिद्यार्थी सिकिस्त रहेका छन उनीहरु सबैको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा