कनकाई अनलाईन
जनजिविकाका सवालमा स्थानीय देखि ओली सरकार गंम्भिर नभएको भन्दै विवेकशील साँझा पार्टी बाह्रदशी गाउँ पालिकाले आज एक दिने मोटरसाइकल र्याली निकालेको छ ।
पार्टीका बाह्रदशी संयोजक भुपिन कटुवालको नेतृत्वमा रहेको मोटरसाइकलले विभिन्न नाराहरु लाजतन्त्र बन्द गर, युवा रोजगारी कता गयो, प्लाष्ट्रिक मुक्त बाह्रदशी गाउँपालिका घोषणा गर, किसानलाई मल बिउ बिजन उपलब्ध गर जस्ता स्थानीय र संघिय सरकार विरोधी नारा लगाउदै टोलीले बाह्रदशीका ७ वटै वार्ड घुमेरको थियो । कोषसभालाई संयोजक कटुवाल, विवेकशीलका नेताहरु खगेन्द्र दाहाल, एकराज दाहाल, गोविन्द बजगाई लगायातले सम्बोधन गर्नुभएको थियो ।
Trending
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी