कनकाई अनलाईन
बैदेशिक रोजगारीमा मृत्यु भएका झापाका ६ जनाका परिवारलाई आइएमईद्धारा राहत सहयोग प्रदान भएको छ ।
आइएमई लाईफ इन्स्योरेन्सद्धारा झापाका मुना दाहाल, गीता दर्जी, राधिका दर्जी, कल्पना तुम्वापो, जसुमाया खड्का र मन्जु कन्दङ्वालाई जनही ५८ हजार ६ सय २५ रुपैँयाका दरले आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमइ लाइफ इन्स्योरेन्सका रिजनल हेड कर्मराज पौडेल लगायातले आइएमई भरोषा कोष मार्फत उक्त राहत रकम उपलब्ध गराउनु भएको आइएमई सुरुङ्गा साखाका प्रमुख कुमार दाहालले बताउँनुभयो ।
आईएमई लाईफ इन्स्योरेन्स बिर्तामोड साखामा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्यहरु राजेन्द्र राउत, नरेन्द्र खड्का, अविनास बोहोरा लगायातले शुभकामना राख्नुभएको हो ।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा