कनकाई अनलाईन
सुरुङ्गा । कनकाई सामुदायिक वन समुह सुरुङ्गाको १९ औ टोल प्रतिनिधि भेला सम्पन्न भएको छ ।
सव डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख नथुनी यादवको प्रमुख आतिथ्यतामा भएको भेलामा वन समुहका अध्यक्ष ख्याम ओलीले वनको बार्षिक वजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । वन समुहका उपाध्यक्ष ललितबहादुर कार्कीले स्वागत गरेको कार्यक्रम वन समुहकी सचिव मान्ता खरेलले संचालन गर्नुभएको थियो । कोरोना महामारीका कारण टोल प्रतिनिधिको उपस्थितिमा सभा भएको अध्यक्ष ओलीले बताउँनुभयो ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान