कनकाई अनलाईन
झापाका विभिन्न स्थानबाट चोरी भएको ५ थान मोटरसाईकल इलाम क्षेत्रको दानावारीबाट बरामद भएको छ ।
प्रहरी चौकी लोदिया दानावारी र इलाका प्रहरी कार्यालय अनारमनीको सयुक्त प्रहरी गस्ती टोलीले उक्त मोटरसाईकल बरामद भएको हो । बरामद मोटरसाईकल र चोरीमा संग्लनलाई थप आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाइएको प्रहरीले जनाएको छ
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा