कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ कनकाई टोल निवासी रामकुमार राईले गाउँमा फेला पार्नुभएको जंगली खरायो जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्रलाई प्रदान गर्नुभएको छ ।
जंगलबाट बाटो भुलेर गाउँ पसेको उक्त जंगली खरायोलाई कुकुरको बथानहरुले लखेटीरहेको बेला आफुले उद्धार गरि जामुनवारी सिमसारमा रहेको उक्त संरक्षण क्षेत्रलाई प्रदान गरेको राईले कनकाई अनलाईनलाई बताउँनुभयो ।
वन समुहकी सचिव मनिता राईले खरायो प्रदान गर्ने राईलाई धन्यावाद ज्ञापन गर्नुभयो । त्यहाँ रहेका अन्य घरपालुवा खरायो भन्दा निक्कै ठुलो रहेको उक्त जंगली खरायोलाई बेग्लै राखिएको समेत सचिव राईले बताउँनुभयो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा