कनकाईमा आज एकैचोटी ११ संक्रमित थपिए,जिल्लामा ३८ जनामा कोरोना संक्रमण।


सुरुङ्गा,मंशीर २०।कनकाई नगरपालिका-१,२,३,४,६ र ७ का का ५ महिला र ६ जना पुरुष सहित आज झापामा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा विर्तामोडका ४ महिला र ५ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार अर्जुनधाराका ४ जना,भद्रपुरका १ जना,बुद्दशान्ती १ जना,कमलका ३ जना,मेचिनगरका २ जना,शिवसताक्षी ७ जनामा संक्रमण पुष्टि भएको छ।


सम्बन्धित शीर्षकहरु

सुरुङ्गा, ७ माघ :झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार…

कनकाई अनलाईनझापाको सुरुङ्गामा संचालित न्युरो अस्पताल दोस्रो बर्षमा प्रवेश गरेको छ ।फार्मेसी दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा फार्मेसी र लियो…

कनकाई अनलाईनबिर्तामोड, माघ ७ गते । झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ भने एकजना घाईते बनेका छन ।मेचीनगर…

प्रतिकृयाहरू
error: Content is protected !!