इलाका प्रहरी सुरुङ्गा प्रमुख जबरालाई स्वागत


कननकाई अनलाईन
इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखका रुपमा भर्खरै आउनुभएका उदय संम्सेर जबरालाई आज ज्ञानज्योती युवा क्लवले भव्य स्वागत गरेको छ ।
कनकाई नगरपालिका ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरियाको प्रमुख आथित्यमा भएको कार्यक्रममा पुर्व जनप्रतिनिधि समेत रहनुभएका सुरुङ्गा खानेपानीका अध्यक्ष भीमप्रसाद अधिकारी, ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेटवाल, उपाध्यक्ष अनुप ओली, सचिव पारस खरेल, सहसचिव साजन आचार्य, समाजसेवीहरु कुमार पालुङ्गा, उमानाथ सिटौला, कुमार पालुङ्गा, सागर ढुङ्गाना लगायातले प्रहरी प्रमुख जबराको सफल कार्यकालको शुभकामना दिदै यस क्षेत्रको समसामयिक गतिबिधिका वारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रहरी प्रमुख जबराले आफ्नो क्षमताको उच्च प्रदर्शन गर्दै सिङ्गो कनकाई नगरको सुरक्षामा आफु र आफ्नो संगठन लागिपर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

सुरुङ्गा, ७ माघ :झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार…

कनकाई अनलाईनझापाको सुरुङ्गामा संचालित न्युरो अस्पताल दोस्रो बर्षमा प्रवेश गरेको छ ।फार्मेसी दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा फार्मेसी र लियो…

कनकाई अनलाईनबिर्तामोड, माघ ७ गते । झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ भने एकजना घाईते बनेका छन ।मेचीनगर…

प्रतिकृयाहरू
error: Content is protected !!