कनकाई अनलाईन
दैनिकजसो तीब्र गतिको ट्रिपरले उडाएको धुलो खादै आएका कनकाई नगरपालिका ५ का स्थानीयवाशीले आज झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई तुलसीवारी चौकमै रोकिदिएका छन ।
कनकाई ५ का कांग्रेसका नेता रमेश दाहालको नेतृत्वमा जम्मा भएको स्थानीयवाशीको समुहले झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई आज दिनभर तुलसीवारी चौकमा रोकेका हुन । पछि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल झापा गाउँपालिका विभिन्न सडकका ठेकेदार कम्पनीका प्रतिनिधि लगायातले यस क्षेत्रमा दैनिक धुलो नउडानका लागि अमरपथ सडकमा पानी छिट्ने र यसका लागि नगरपालिका र ठेकेदार कम्पनीले समन्वय गर्ने ३ महिनापछि भने बाटोको ४ सय मिटरको दुरीमा पानी छिट्नका लागि बोरिङ्ग गाड्ने सहमति बनेपनि रोकिएका ट्रिपर गाउँलेले छाडेका थिए ।
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी