झापा गाउँपालिका हिडेका १९ ट्रिपर कनकाईमा अलपत्र


कनकाई अनलाईन
दैनिकजसो तीब्र गतिको ट्रिपरले उडाएको धुलो खादै आएका कनकाई नगरपालिका ५ का स्थानीयवाशीले आज झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई तुलसीवारी चौकमै रोकिदिएका छन ।
कनकाई ५ का कांग्रेसका नेता रमेश दाहालको नेतृत्वमा जम्मा भएको स्थानीयवाशीको समुहले झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई आज दिनभर तुलसीवारी चौकमा रोकेका हुन । पछि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल झापा गाउँपालिका विभिन्न सडकका ठेकेदार कम्पनीका प्रतिनिधि लगायातले यस क्षेत्रमा दैनिक धुलो नउडानका लागि अमरपथ सडकमा पानी छिट्ने र यसका लागि नगरपालिका र ठेकेदार कम्पनीले समन्वय गर्ने ३ महिनापछि भने बाटोको ४ सय मिटरको दुरीमा पानी छिट्नका लागि बोरिङ्ग गाड्ने सहमति बनेपनि रोकिएका ट्रिपर गाउँलेले छाडेका थिए ।


सम्बन्धित शीर्षकहरु

सुरुङ्गा, ७ माघ :झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार…

कनकाई अनलाईनझापाको सुरुङ्गामा संचालित न्युरो अस्पताल दोस्रो बर्षमा प्रवेश गरेको छ ।फार्मेसी दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा फार्मेसी र लियो…

कनकाई अनलाईनबिर्तामोड, माघ ७ गते । झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ भने एकजना घाईते बनेका छन ।मेचीनगर…

प्रतिकृयाहरू
error: Content is protected !!