झापामा आज कनकाईका एक सहित ३ कोरोना संक्रमितको मृत्यु।


सुरुङ्गा,मंशीर ७।झापा जिल्लामा आज तीन कोरोना संक्रमितले ज्यान गुमाएका छन।कोरोना संक्रमणका कारण कनकाई नगरपालिका-३ का ७३ वर्षीय पुरुष सहित मेचीनगर-४ का ४५ वर्षीय पुरुष र भद्रपुर-४ कि ६० वर्षिय महिलाको मृत्यु भएको हो।

यस संगै जिल्लामा कोरोना संक्रमणका कारण ९४ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा आज ४९ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ।जसमा दमकका ११ जना,बिर्तामोडका ३ जना,गौरादहका २ जना,मेचिनगरका ४ जना,भद्रपुरका ९ जना,कनकाईका १ जना,अर्जुनधाराका ४ जना,गौरिगन्जका १ जना,कमलका ७ जना,सिवसताक्षीका ६ जना र बाह्रदशीका १ जना रहेका छन।


सम्बन्धित शीर्षकहरु

कननकाई अनलाईनइलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखका रुपमा भर्खरै आउनुभएका उदय संम्सेर जबरालाई आज ज्ञानज्योती युवा क्लवले भव्य स्वागत गरेको छ…

कनकाई अनलाईनदैनिकजसो तीब्र गतिको ट्रिपरले उडाएको धुलो खादै आएका कनकाई नगरपालिका ५ का स्थानीयवाशीले आज झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई…

दमक, १९ मङ्सिर-पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि…

प्रतिकृयाहरू