कनकाई अनलाईन
झापाको अर्जुनधारा नगरपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्जुनधारा ६ का ७८ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनको मृत्युसँगै अर्जुनधारा नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।
जिल्लाभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ पुगेको हो।
गएराति १२ बजेतिर ती बृद्धको उपचारका क्रममा मृत्यु भएको हो।
उनलाई कात्तिक २९ गते सोही अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Trending
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम