कनकाई अनलाईन
कनकाई नगरपालिकाका एकजना प्राविधिक इन्जिनियरमा आज पुन कोरोना संक्रमण पुष्टि भएको छ ।
आज कनकाईका दुई जनामा कोरोना देखिएको हो । अर्को कनकाई ९ कि एक ६० बर्षिय बृद्धमा पनि कोरोना देखापरेको हो । यो सगै कनकाईमा कोरोना संक्रमित हुनेको सङ्ख्या समेत ७७ पुगेको छ । बृद्धशान्ति घर भएका कनकाईका प्राविधिकको भने बृद्धशान्तिमै गणना गरिसकिएको कनकाई नगरपालिका स्वास्थ्य साखाले जनाएको छ ।
Trending
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर