आजको पञ्चांग
मितिः २०७७ कार्तिक ४, मंगलवार
इ.संः २०२० अक्टोबर २०
नेपाल संवतः ११४० (कौलाथ्व)
चन्द्रमाः वृश्चिक राशीमा,
तिथीः चतुर्थी
पक्षः शुद्ध आश्विन शुक्ल (दुर्गा) पक्ष
नक्षत्रः अनुराधा, प्रात ९ः४० उप्रान्त ज्येष्ठा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः०७
पर्व दिवस
मुहूर्तः —
आजको राशीफल,मंगलबार, ४ कार्तिक, २०७७
मेषः आरोग्यता प्राप्ति हुनेछ । आर्थिक उन्नती हुने दिन छ ।
वृषः धातुको कारोवारमा फाइदा हुनेछ । सुख बढेर जाला ।
मिथुनः व्यर्थको झैझगडामा परिएला । यात्रा र बोलीमा
संयमता अपनाउनुहोला ।
कर्कटः नोकरीबाट सन्तोष मिल्नेछ । सामाजिक उचाइ चुलिएर
जानेछ ।
सिंहः महत्वपूर्ण काममा साथीभाइले सहयोग गर्नेछन् । बलियो
समय छ ।
कन्याः मन प्रशन्न रहला । आम्दानीका विविध बाटाहरु
फेलापर्नेछन् ।
तुलाः शारीरिक शिथिलता रहला । खर्चमा नियन्त्रण गर्न नसकिएला ।
वृश्चिकः अन्नादिलाभको समय छ । आज भाग्योदय हुने दिन छ ।
धनुः सुखमा कमी आउनेछैन । भूमी वाहन आदिको सुख प्राप्त
होला ।
मकरः प्रतियोगितामा सफल भइएला । आर्थिक अवस्था बलियो रहनेछ
। कुम्भः कुक्षीरोग कायमै रहला । मनमा चिन्ताले छोड्नेछैन ।
मीनः दनिक कामकाजमा अवरोध आउला । पुरानो रोग बल्झेला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”