कनकाई अनलाईन
कनकाई नगरपालिकाकी एक महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अनिश्चित कालसम्मका लागि अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरिएको छ ।
महिला कर्मचारीमा कोरोना देखिएपछि अन्य कर्मचारीमा समेत कोरोना फैलन सक्ने भन्दै नगरपालिकाले हिजोदेखिनै अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
Trending
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु