कनकाई अनलाईन।कनकाई नगरपालिकामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केहिदिन पहिले मृत्यु भएका कनकाई नगरपालिका ९ का एक राजवंशी थरका व्याक्तिको घरमा थप दुई जनामा कोरोना पुष्टि भएको हो । उहाँकी ९० बर्षिय आमा र ५२ बर्षिय दाजुमा आज कोरोना पुष्टि भएको हो । थप एकजना कनकाई ३ की ३४ बर्षिय महिलामा समेत कोरोना पुष्टि भएको हो । ती महिला भर्खरै विदेशबाट आएकी भएको कनकाई नगरपालिका स्वास्थ्य साखाले जनाएको छ ।
Trending
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम