कनकाई अनलाईन
झापामा आज १५ जना कोरोना संक्रमित थपिएका छन ।
कोरोना फोकल पर्सन जीवन चम्लगाईका अनुसार कमल गाउँपालिकामा ९ जना संक्रमित भएका छन । ७ पुरुष र २ महिला संक्रमित सबै स्थानीयवाशी भएकोले कमलमा कोरोनाको संक्रमण खतरानक देखिएको छ । जसमा एक जना संक्रमित कमल गाउँपाकिला ३ का एक वृद्धको उपचारकाक्रममा धरान घोपामा मृत्यु भएको छ । यसैगरि आज संक्रमित हुनेमा झापा मेचीनगरका ३ पुरुष, हल्दीवारी र भद्रपुरका एक एक पुरुष र शिवसताक्षीकी एक महिलामा कोरोना संक्रमण भएको छ । उनीहरु छिमेकी मुलुक भारतबाट आएका हुन ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा